सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । सोमबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ सय रूपैयाँले बढेर एक लाख १९ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य एक लाख १९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदी एक लाख १८ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी स्थिर रहेको छ । महासंघका अनुसार सोमबार चाँदी आइतबारकै मूल्य एक हजार ४२० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया