कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा एक सयले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार चार सय कायम भएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार पाँच सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्यमा पनि एक सयले गिरावट आउँदा प्रतितोला एक लाख १८ हजार आठ सय ५० कायम भएको छ ।
आज चाँदीको मूल्यमा पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय पन्ध्र रुपैँया तोकिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया