कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
काठमाडौं। बुधबार छापावाला सुनको मूल्यमा १ हजार २ सय रुपैयाँले गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार चार सय कायम थियो। त्यस्तै आज तेजावी सुन भने प्रतितोला एक लाख १७ हजार ६ सय ५० कायम भएको छ ।
बुधबार चाँदीको मूल्यसमेत घटेको छ। महासंघका अनुसार बुधबार चाँदी एक हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैँया तोकिएको थियो।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया