दुई वैकल्पिक केन्द्रीय सदस्यलाई माओवादीले गर्यो निष्कासन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।
गत शनिबार बसेको स्थायी कमिटी बैठकले विरू तामाङ (सुदीप) र उमा विकलाई निष्कासन गर्ने निर्णय गरेको हो।
तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै पार्टीको कारवाहीमा परेका हुन् भने कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन्।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया