तीनवर्षे स्नातक इन्जिनियरिङ उत्तीर्णलाई त्रिविले समकक्षता प्रदान गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ०७४ साल जेठ २ गतेभन्दा अगाडि तीनवर्षे स्नातक इन्जिनियरिङ उत्तीर्ण गरी उपाधि लिइसकेकालाई समकक्षता प्रदान गर्ने भएको छ ।
त्रिवि कार्यकारी परिषद्को कात्तिक १४ को निर्णयअनुसार त्यस्ता विद्यार्थीलाई समकक्षता प्रदान गर्न लागिएको हो ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले तीनवर्षे स्नातक इन्जिनियरिङ उत्तीर्ण गरी उपाधि लिएका सबै विद्यार्थीलाई आवेदन दिन भनेको छ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया