NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राष्ट्रिय वाणिज्य बैंकका ९० कर्मचारीको बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ९० कर्मचारीको बढुवा सिफारिस गरिएको छ ।

बैकको सहायक प्रबन्धक र वरिष्ठ सहायक पदमा ९० कर्मचारीको बढुवा सिफारिस गरिएको हो ।

कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्रबापत प्राप्तांकका आधारमा बढुवा सिफारिस गरिएको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पदपूर्ति समितिले जनाएको छ ।

हेर्नुहोस् बढुवा सिफारिस भएकाहरूको नामावली