उज्वेकिस्तानलाई पराजित गर्दै कतार एसियन कपको सेमिफाइनलमा
काठमाडौं । उज्वेकिस्तानलाई पराजित गर्दै कतार एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा पेनाल्टी सुट आउटमा उज्वेकिस्तानलाई ३–२ गोलान्तरमा स्तब्ध पार्दै कतार फाइनलमा प्रवेश गरेको हो ।
यसअघि ९० मिनेटको खेलमा दुवै समूहले समान १–१ गोल गरेपछि ३० मिनेट थपिएको थियो । अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुट आउटको निर्णय लिइएको हो ।
अब सेमिफाइनलमा कतारले इरानको सामना गर्नेछ ।
योसँगै एसियन कपको सेमिफाइनल संस्करण पूरा भएको छ । सेमिफाइनलमा कतारसँगै दक्षिण कोरिया, इरान र जोर्डन पुगेका छन् । अब सेमिफाइनलबाट २ टिम फाइनलका लागि छनोट हुनेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया