२०८१ सालका सार्वजनिक विदा सार्वजनिक, दशैैं/तिहारमा ५–५ दिन विदा
काठमाडौं । गृह मन्त्रालयले २०८१ सालका सरकारी तथा सार्वजनिक विदा राजपत्रमा प्रकाशित गरेको छ । यो वर्षभन्दा आगामी वर्ष केही विदाहरू हेरफेर गरिएको छ ।
आगामी वर्ष पृथ्वी जयन्ती र सहिद दिवसमा सार्वजनिक विदा थप गरिएको गृह मन्त्रालयले जनाएको छ । यो वर्षको क्यालेन्डरमा पृथ्वी जयन्तिमा विदा नभएपछि पछि मन्त्रिपरिषद्बाट निर्णय गरेर दिइएको थियो । सहिद दिवसमा भने विदा दिइएन । आगामी वर्ष भने माघ १६ को सहिद दिवसमा पनि विदा छ । त्यस्तै, यो वर्ष दशैं तिहारको विदा ५–५ छ ।
दशैं विदा २४ असोजदेखि २८ असोजसम्म छ । त्यस्तै, तिहार विदा १५ कात्तिकदेखि १९ कात्तिकसम्म छ ।
यस्ता छ आगामी वर्षका विदाहरु-
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए











प्रतिक्रिया