प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

काठमाडौं। प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार पक्राउ गरेको हो । तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा सीईओ छदा कर्जा हिनामिना गरेको आरोप न्यौपाने माथि छ ।
त्यसै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया