NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ९ गते

प्रभु बैंकका डेपुटी सीईओ न्यौपाने पक्राउ

काठमाडौं। प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मंगलबार पक्राउ गरेको हो । तत्कालिन सेञ्चुरी कमर्सीयल बैंकमा सीईओ छदा कर्जा हिनामिना गरेको आरोप न्यौपाने माथि छ ।

त्यसै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।