कर्णाली सरकारमा कांग्रेसका तीन मन्त्रीको राजीनामा
काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै कर्णाली प्रदेशमा कांग्रेसका तीन मन्त्रीले राजीनामा दिएका छन् । गत वैशाखमामात्रै मन्त्री भएका उनीहरूले आज पत्रकार सम्मेलन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णक्मा वीसीले राजीनामा दिएका हुन् । योसँगै उनीहरूले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन पनि फिर्ता लिएका छन् ।
संघीय सरकारमा राजनीतिक परिवर्तन भएसँगै यसको असर प्रदेशमा पनि परेको हो ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया