सुनको मूल्य १३ सय रूपैयाँले घट्यो
काठमाडाैं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य १३ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार शुक्रबारको लागि तेजावी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँले घटेर १५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया