आज तराई प्रदेशमा हाेली पर्व मनाइँदै
काठमाडाै । आज फागु पूर्णिमा अर्थात रंङ्हरूको पर्व होली तराई क्षेत्रमा मनाइँदै छ । हिमाली र पहाडी क्षेत्रमा हिजाे हाेली मनाएकाे थियाे ।
फागुन शुक्ल पूर्णिमाका दिन परम्परागत रुपमा विभिन्न रङ्ग र लोला खेली यो पर्व मनाउने गरिएको छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकशिपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फुपू होलीकाले आगोमा दहन पार्न लाग्दा आँफै भष्म भएको दिनको रुपमा होली पर्व मनाउने गरिएको धर्मग्रन्थमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
स्ट्रेट अफ हर्मुज बन्द गर्ने इरानको घोषणा, तेल आपूर्तिमा संकट
-
संसदीय व्यवस्थाको अभ्यासमा कलंक पोत्ने काम भयो, सभामुखको कमजोरी देखियो’ : हर्क साम्पाङ
-
सातैदिन बाँदरको चौकीदारीमा बित्छन् किसानका दिनहरू
-
४८ राष्ट्रको महाकुम्भमा फुटबलको नयाँ युग


प्रतिक्रिया