दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु
काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको ज्यान गएको छ ।
बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार, बस पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको छ । तल खसेको बसमा त्यसपछि आगलागी भएको थियो ।
दुर्घटनामा घाइते एक बालिकाको भने जीवितै उद्धार गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया