सुनचाँदीको मूल्य स्थिर
काठमाडाैं । निरन्तर उकालो लागेको सुनको मूल्य साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य शुक्रबारकै मूल्य अर्थात एक लाख ३० हजार रूपैयाँमा नै कारोबार भइरहेको हो ।
आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्य एक लाख २९ हजार चार सय रूपैयाँ कायम भएको छ ।
यस्तै आइतबार चाँदीको मूल्यसमेत स्थिर रहेको छ । महासंघका अनुसार आइतबार चाँदी एक हजार पाँच सय २५ मा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया