NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ६ गते

महालेखापरीक्षकमा तोयम राय सिफारिस

काठमाडाैं । महालेखापरीक्षको कार्यालयमा तोयम रायलाई पठाउन सिफारिस गरिएको छ । संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

महालेखापरीक्षकमा सिफारिस भएका राय राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुन् । यसअघि राय अर्थ सचिव थिए ।

गत जेठ सातमा महालेखापरीक्षक टंकमणि शर्माको कार्यकाल सकिएपछि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन हुँदै आएको थियो ।

 

ताजा अपडेट

नेपालवाच विशेष