पर्यटन बोर्डको सिइओका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आवेदन माग गरिएको छ । बोर्डको सिइओ छनोट उपसमितिले शनिबार सूचना जारी गर्दै सिइओका लागि आवेदन माग गरेको हो ।
स्नातकोत्तर उत्तीर्ण गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुवभ हासिल गरेका, ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
आवेदन आगामी १२ दिनभित्र दिन सकिने बोर्डले जनाएको छ ।
धनन्जय रेग्मीको कार्यकाल सकिएपछि बोर्डको सिइओ रिक्त रहँदै आएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा



प्रतिक्रिया