कुमारी बैंकको नयाँ वर्ष अफर : भाग्यमानी एकजनाले पाउनेछन् आईफोन १५ उपहार
काठमाडौं । कुमारी बैंकले ‘नयाँ वर्ष २०८१, जितौं आईफोन १५ एक्कासी’ योजना सार्वजनिक गरेको छ ।
ग्राहकका लागि डिजिटल बैंकिङ अनुभव अभिवृद्धि गर्ने उद्देश्यका साथ एफवान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा यो योजना सञ्चालन गरेको हो ।
यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पुराना ग्राहकले कुमारी स्मार्ट एप प्रयोग गरी ५०० रुपैयाँको टपअप र कुनै पनि एउटा डाटाप्याक खरिद गर्दा एक भाग्यशाली ग्राहकले ब्रान्ड न्यू आईफोन १५ जित्न सक्नेछन् ।
यस अभियानमा सहभागी हुनका लागि ग्राहकले आफ्नो नजिकैको शाखाबाट मोबाइल बैंकिङमा दर्ता गर्न सक्नेछन् ।
साथै यो अभियानको अवधि १ वैशाखदेखि ३१ वैशाखसम्म रहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया