NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

सुनको मूल्य एक लाख ३८ हजार नजिक

काठमाडाैं । आज सोमबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार सुनको मूल्य सात सय रूपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

महासंघका अनुसार साेमबार तेजावी सुन प्रतितोला  १ लाख ३६ हजार ८५० रुपैयाँ कायम भएकाे छ ।

सोमबार चाँदी प्रतितोला  १५ रुपैयाँले बढेर १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष