ला लिगाको उपाधि रियल मड्रिडको पोल्टामा
काठमाडौं । स्पानिस ला लिगाको यस सिजनको उपाधि रियल मड्रिडले जितेको छ । ला लिगाको चार खेल बाँकी छँदै रियलले ३६औं पटक उपाधि पोल्टामा पारेको हो ।
गएराति सम्पन्न खेलमा काडिजलाई ३–० गोल अन्तरले हराएर रियलले जितको श्रृंखला यथावत् राखेको थियो । दोस्रो स्थानमा रहेको बार्सिलोना शनिबार राति जिरोनासँग ४–२ ले पराजित भएपछि चार खेलअगावै रियलले उपाधि पक्का भएको हो ।
पहिलो स्थानमा रहेको रियलले ८७औं अंक जोड्दा दोस्रो स्थानमा रहेको जिरोनाको ७४ मात्र छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया