कोशीमा आजै दुई जना मन्त्री बन्ने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शपथ लिएपछि बिहीबारै २ जना मन्त्री बन्ने भएका छन् ।
एमाले र माओवादी केन्द्रबाट १-१ जना मन्त्री बन्ने भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै आजै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेका थिए ।
यसअघि कोशीको नयाँ मुख्यमन्त्रीमा कार्कीले बिहान ५२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष आफ्नो दाबी पेश गरेका थिए । उनलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले समर्थन गरेका हुन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया