NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते

हुलाक सेवालाई पुन: संरचना गरिने

काठमाडौं । सरकारले हुलाक सेवालाई पुन संरचना गरी चुस्त प्रभावकारी र सुचना प्रविधिमैत्री बनाइने बताएको छ ।

आगामी आर्थिक वर्ष ०८१ /०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हुलाक सेवालाई सुचना प्रविधिमैत्री बनाइ व्यवपार विद्युतियसँग आवद्ध गरिने उल्लेख गरेका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष