हुलाक सेवालाई पुन: संरचना गरिने

काठमाडौं । सरकारले हुलाक सेवालाई पुन संरचना गरी चुस्त प्रभावकारी र सुचना प्रविधिमैत्री बनाइने बताएको छ ।
आगामी आर्थिक वर्ष ०८१ /०८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हुलाक सेवालाई सुचना प्रविधिमैत्री बनाइ व्यवपार विद्युतियसँग आवद्ध गरिने उल्लेख गरेका हुन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया