फेरि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार छ सय रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार नौ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० रुपौयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया