क्षयरोगबाट मृत्यु हुनको संख्या ९.८८ प्रतिशतले बढ्यो
काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष क्षयरोगबाट मृत्युु हुनेको संख्यामा वृद्धि भएको छ ।
महालेखा परीक्षकको ६१ औं वार्षिक प्रतिवेदन अनुसार यो वर्ष क्षयरोगबाट मृत्यु हुनेको संख्या ९.८८ प्रतिशतले बढेको हाे ।
आ.व ०७७/७८ मा क्षयरोगबाट मृत्युु हुनेको संख्या ९ सय रहेको थियो । यो संख्या ०७८/०७९ मा आउँदा एक हजार २२ रहेको छ । त्यस्तै, ७९ /८० मा क्षयरोगबाट मृत्यु हुनेको संख्या बढेर १ हजार १२३ पुगेको महालेखापरीक्षको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया