चालु आवमा आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ मा देशको अर्थतन्त्र ३.९ प्रतिशत हुने प्राराम्भिक अनुमान रहेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले संसद्मा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गदैै सो अनुमान गरेका हुन् ।
उपभोक्ता मागमा कमी, कर्जा विस्तार न्युन हुनु, उत्पानमूलक क्षेत्र न्युन क्षमतामा सञ्चालन हुनु र वस्तुको आयातमा कमी आउनुलगायतको कारण आर्थिक क्रियाकलापमा अपेक्षित विस्तार नसकेकाले चालु आर्थि वर्षमा आर्थिक वृद्धिदर उत्पादनको मूल्यमा ३.९ प्रतिशत हुने प्राराम्भिक अनुमान रहेको अर्थमन्त्री पुनले बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया