आगमी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गरिने
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएकाे छ ।
संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त कुरा बताएका हुन् ।
चालु आर्थिक वर्षमा नयाँ गन्तव्यको पहिचान र मौजुरा गन्तव्य विकास र प्रवर्द्धनको लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने जनाएकाे छ । त्यस्तै पर्यटकलाई एकद्धवार प्रणलीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था, पर्वतारोहण अनुमति प्रणालीलाई सोचालित प्रविधिमा आधारित बनाइने भएको छ । छिमेकी मूलुक भारत र चीन तथा अन्य मूलुकका प्रमुख सहरमा पर्यटकलक्षित मेल, महोत्वस पर्यटन कार्यक्रम सञ्चालन गरिने पुनले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया