NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । सरकारले अनलाइनमार्फत नै इ-भिसाको लागि आवेदन दिन सकिने प्रणाली लागु गरिने घोषणा गरेको छ ।
आर्थिक वर्ष ०८१ /०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले अनलाइनबाट इ-भिसाको आवेदन दिन सकिने प्रणाली लागु गरिने बताए।
प्रतिक्रिया