यो वर्ष पनि बढेन कर्मचारीको तलब
काठमाडौं । आगामी आर्थिक वर्षमा कर्मचारीको तलब नबढ्ने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्रीले चालु आवको भन्दा केही खर्ब बढाएर बजेट ल्याए पनि कर्मचारीको तलब भने बढेन ।
सरकारले पछिल्लो पटक आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि गरे पनि त्यसयता बढाएको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया