श्रीलंकामा बाढी र पहिरो, कम्तीमा सात जनाको मृत्यु
काठमाडौं । श्रीलंकामा बाढी र पहिरोका कारण कम्तीमा सात जनाको मृत्यु भएको छ ।
देशको विपद् व्यवस्थापन केन्द्रले बाढी र पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु भएको जनाएको छ ।
कोलम्बोबाहिरको सितावाकामा बाढीले घर बगाउँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
बाढी र पहिरोले धेरै क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ भने सोमबार विद्यालय बन्द गर्ने घोषणा गरिएको छ ।
९ जिल्लामा पहिरो जान सक्ने चेतावनी दिइएको छ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया