गृहमन्त्री रवि लामिछानेले सार्वजनिक गरे एक सय दिनको उपलब्धि, के-के हुन् ?
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले दोस्रोपटक गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेपछि कार्यप्रगति सार्वजनिक गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गरी गृहमन्त्री लामिछानेले १०० दिन पुगेपछि कार्यप्रगति सार्वजनिक गरेका हुन् ।
उनले नीतिगत तथा कानुनी प्रवन्ध, शान्ति सुरक्षा र अपराध नियन्त्रण, सीमा तथा अध्यागमन प्रशासन, (घ) विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण, (ङ) राजश्व चुहावट नियन्त्रण, (च) सूचना प्रविधिको प्रयोग, विविध शीर्षकमा उपलब्धीहरु सार्वजनिक गरेका छन् ।
यी हुन् गृहमन्त्री लामिछानेले एक सय दिनमा गरेका उपलब्धि :
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया