एकैदिन प्रतितोला २७ सय रूपैयाँ घट्यो सुनको मूल्य
काठमाडाैं । आइतबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारको लागि तेजावी सुन प्रतितोला एक लाख ४१ हजार तीन सय रूपैयाँ कामय गरिएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेर एक हजार ८१५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया