बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
काठमाडाैं । आइतबार तोलामा २ हजार ७ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार तीन सय रूपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य एक लाख ४२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सुनको मूल्य १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबारको लागि तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ६ सय रूपैयाँ कामय गरिएको छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर एक हजार ८२० रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया