त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द गरिने
काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दिनहुँ १० घण्टा बन्द गरिने भएको छ । आउँदो कात्तिक २३ गतेदेखि १८ चैतसम्म दिनहुँ १० घण्टा बन्द गर्न लागिएको हो ।
विमानस्थलले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । सूचनाअनुसार विमानस्थलका धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बे लगायतका काम गर्नुपर्ने भएकाले दैनिक १० घण्टा बन्द हुने भएको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया