त्रिविका तीन उप-प्राध्यापकलाई स्पष्टीकरण
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका तीन उप-प्राध्यापकलाई स्पष्टीकरण साेधिएकाे छ ।
बिदा सकिएकाे लामाे समयसम्म सम्पर्कमा नआएपछि त्रिविले ती उप-प्राध्यापकलाई स्पष्टीकरण साेधेकाे हाे ।
स्पष्टीकरण साेधिएकामा लक्ष्मीप्रसाद ओझा, जगदीश पाैडेल र अलंकार काफ्ले छन् ।
नियम मिचेर लामाे समय गैरहाजिर रहेकाले त्रिवि शिक्षक कर्मचारी नियम, २०५० अनुसार कारबाही प्रक्रिया थालिएकाे त्रिवि कर्मचारी महाशाखाकाे भनाइ छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया