स्थानीय तहलाई किस्ताबन्दीमा सडकबत्तीकाे महसुल बुझाउने सुविधा
काठमाडौं । स्थानीय तहले किस्ताबन्दीमा सडकबत्तीकाे महसुल बुझाउन पाउने सुविधा पाएका छन् ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति बैैैठकले सडकबत्तीकाे महसुल बाँकी रहेका स्थानीय तहलाई किस्ताबन्दीकाे सुविधा दिने निर्णय लिएकाे हाे ।
देशका विभिन्न स्थानीय तहलेे सडकबत्ती प्रयाेगबापत कराेडाैं भुक्तानी गर्न बाँकी भए पनि दायित्व पूरा गरेका छैनन् । कतिपय स्थानीय तहसँग त काराेबारकाे यही मामलाले झमेलासमेत परेकाे छ । बक्याैता बाँकी भएकामध्ये केही स्थानीय तहले एकै पटक भुक्तानी गर्न स्राेत अभाव भएकाले किस्ताबन्दीकाे सुविधा दिन माग गर्दै आएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया