NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

जसपाले खानेपानी मन्त्रीमा प्रदीप यादव  पठाउने 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रदीप यादवलाई मन्त्री बनाउने भएको छ ।

एमाले सरकारको नेतत्वले जसपालाई दुुई मन्त्रालय दिने सहमति भएको छ । जसमा खानेपानी मन्त्रीमा प्रदीप यादव पठाउने तयारी जसपाको छ ।

ताजा अपडेट

नेपालवाच विशेष