सर्लाहीमा पूर्वराज्यमन्त्रीको हत्या
काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमा बसिरहेका उनको गएराति हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता डिएसी दीपक श्रेष्ठले पहिचान नखुलेको समूहले धारिलो हतियार प्रयोग गरेर पूर्वराज्यमन्त्री रायको हत्या गरेको पुष्टि गरे ।
तीन दशकअघि राप्रपाबाट राज्यमन्त्री बनेका राय सर्लाहीमा बसोबास गर्दै आइरहेका थिए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया