धुवाँमा निस्सासिएर सुत्केरीको मृत्यु
जुम्ला । जुम्लामा धुवाँमा निस्सासिएर ११ दिने सुत्केरीको मृत्यु भएको छ । सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महताराको मृत्यु भएको हो ।
त्यस्तै उनकै बहिनी १९ वर्षीया जुनमाया महताराको पनि धुवाँले निस्सासिएर मृत्यु भएको छ ।
सुत्केरीलाई न्यानो पार्न बालिएको कोइलाको धुवाँले निस्सासिएर पातारासी गाउँपालिका–६ बाँता गाउँकी २२ वर्षीया मायालक्ष्मी महतारा र उनकी १९ वर्षीया बहिनी जुनमाया महताराको मृत्यु भएको हो। जुनमाया सुत्केरी स्याहारका लागि दिदीकोमा गएकी थिइन्।
मायालक्ष्मीको ११ दिनको बच्चा भने सकुशल छन्।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया