त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि उद्धार कार्य सहजीकरणको लागि केही समय बन्द भएको हो ।
उद्धार कार्यअवधिभर विमानस्थाल नखुल्ने बुझिएको छ ।
बिहान ११ बजेर १० मिनेटको समयमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको हाे । एयरलायन्समा १९ जना यात्रु सवार रहेको थियो ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै


प्रतिक्रिया