सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, पाइलटको उपचार हुँदै
काठमाडौं । सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको नागरिक उड्डन प्राधिकरणले प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएकोे छ ।
बिहान ११ बजेर १० मिनेटमा दुर्घटना भएको हो । रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएपनि कारण खुल्न सकेको छैन ।
क्याप्टेन मनिष शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।
को को थिए विमानमा ?
ताजा अपडेट
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै
-
स्ट्रेट अफ होर्मुजमा तनाव: अमेरिकी हेलिकोप्टर खसालिएपछि इरानको केशम टापुमा अमेरिकाको जवाफी हमला
-
तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
-
पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह




प्रतिक्रिया