उपत्यकाका सबै पालिकामा आइतबार सार्वजनिक बिदा
काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यकामा सबै पालिकामा साउन १३ गते आइतबार शोक बिदा दिने निर्णय भएको छ । उपत्यका मेयर्स फोरमले यस्तो निर्णय गरेको हो ।
फोरमका सदस्यसमेत रहेका नकर्मीको बिहीबार निधन भएको हो । ‘उहाँले यस फोरममा रही पु¥याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन् । काठमाडौं उपत्यका मेयर्स फोरम परिवार यो अपूरणिय क्षतिको दुखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ ललितपुर महानगरपालिकाको विज्ञप्तीमा भनिएको छ।
ताजा अपडेट
-
काठमाडौं महानगरको नवीन योजना: ‘टोलटोलमा फिल्म महोत्सव’ ले चलचित्र क्षेत्रलाई समुदायसँग जोड्ने
-
पर्वतारोहणमा कीर्तिमानै कीर्तिमानको वर्ष: सगरमाथाबाट मात्रै १०८ करोड बढी रोयल्टी संकलन
-
आर्थिक विधेयकको त्रुटि सच्याउनु र ईभी आयात नियमित प्रक्रिया हो : अर्थ मन्त्रालय
-
शैय्या संख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
प्रतिनिधिसभा बैठक बस्दै, विपक्षीको अडान कायमै



प्रतिक्रिया