आर्सनलमाथि लिभरपुलको जित
काठमाडौं। प्रि सिजन क्लब मैत्रीपूर्ण खेलमा आर्सनलमाथि लिभरपुलले जित निकालेको छ ।
बिहीबार अमेरिकामा सम्पन्न खेलमा लिभरपुलले आर्सनललाई २–१ गोलान्तरमा पराजित गरेको हो ।
लिभरपुलका लागि मोहम्मद सलाह र फाबियो कार्भाल्होले १÷१ गोल गरे। १३औं मिनेटमै सलाह र ३४औं मिनेटमा कार्भाल्होले गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
४०औं मिनेटमा आर्सनलका हावर्ट्जले गोल गरे पनि त्यो सान्त्वनमा मात्र सीमित रह्यो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया