एसी मिलानसँग बार्सिलोना पराजित
काठमाडौं। बार्सिलोना एसी मिलानसँग पराजित भएको छ । प्रि–सिजन मैत्रीपूर्ण खेलमा बार्सिलोना पेनाल्टी सुटआउटमा एसी मिलानसँग स्तब्ध बनेको हो ।
निर्धारित समयमा दुई टिमले २–२ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । जसमा बार्सिलोना ४–३ गोलान्तरमा पराजित भयो ।
मिलानका डेभिड क्यालाब्रिया, नूह ओकाफोर, यासिन अड्ली र केभिन जेरोलीले पेनाल्टी सदुपयोग गर्दै गोल गर्दा बार्सिलोनाका तीन खेलाडी मार्क बर्नल, एन्टोनियो फर्नान्डेज र भिटर रोकेले मात्रै गोल गर्न सके।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया