रियलसँग चेल्सी स्तब्ध
काठमाडौं । प्रि–सिजन मैत्रीपूर्ण खेलमा चेल्सीले रियल मड्रिडलाई स्तब्ध पारेको छ ।
बुधबार सम्पन्न खेलमा रियलले चेल्सीलाई २–१ ले पराजित गरेको हो ।
रियलका लुकास भाक्वेजले १९औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई सुरुआतमै अग्रता दिलाएका थिए । त्यसको आठौं मिनेटपछि ब्राहिम डियाजले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर पु-याए ।
चेल्सीका नोनी मडुकेले ३९औं मिनेटमा गोल गरे पनि त्यो सान्त्वनामा मात्र सीमित रह्यो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया