को-को सवार थिए दुर्घटनाग्रस्त हेलिकोप्टरमा ?
काठमाडौं । एयर डाइनेष्टिको दुर्घटनाग्रस्त हेलिकोप्टरमा क्याप्टेन अरुण मल्लसहित चारजना चिनियाँ पर्यटक सवार रहेकाे खुलेकाे छ । मृत्यु हुनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी, र क्याप्टेन अरुण मल्ल रहेका छन् । स्याफ्रुबेंशी जान लागेको हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको थियो।
दुर्घटनाग्रस्त हेलिकोप्टरमा सवार चालक र यात्रुको विवरण हेर्नुहाेस् :
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ



प्रतिक्रिया