NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ भदौ २४ गते

हेलिकोप्टर दुर्घटनापछि मन्त्रिपरिषद्को आकष्मिक बैठक बस्दै

काठमाडौं । एयर डाइनेष्टीको हेलिकाेप्टर दुर्घटना भएलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ ।

सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनालगत्तै बैठक छोट्याएर मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

दुर्घटनामा सवार क्याप्टेनसहित चार चिनियाँ नागरिकले ज्यान गुमाइसकेका छन् ।