जिल्ला अदालतमा ३५ न्यायाधीशको सिफारिस

काठमाडौं । न्याय परिषद्को बैठकले जिल्ला अदालतमा ३५ जना न्यायाधीशको सिफारिस गरेको छ । शुक्रबार बसेको बैठकले न्यायाधीशको नियुक्ति र सरुवाको सिफारिस गरेको हो ।
३५ जनाको नियुक्ति र २१ जिल्ला न्यायाधीशको सरुवाको सिफारिस भएको छ।
त्यस्तै रत्नबहादुर बागचन्दलाई पोखराको उच्च न्यायाधीशमा नियुक्तिको सिफारिस गरेको छ ।
सरुवा सूची
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया