हारकाे डिलमा पुगेर जोगियो चेल्सी

काठमाडौं । प्री सिजन मैत्रीपूर्ण खेलमा घरेलु टोली चेल्सी हारको डिलमा पुगेर बालबाल जोगिएको छ ।
चेल्सीका लेस्ली उगोचुकवुले अन्तिम समयमा एक गोल गरेर खेललाई बराबरीमा फर्काएसँगै उसले त्राण पाएको हो ।
स्टामफोर्ड ब्रिजमा गएराति सम्पन्न खेलको २६औं मिनेटमा इन्टर मिलानका मार्कस थुर्रमले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । निर्धारित समयको अन्तिमसम्म पनि गोलको खाता खोल्न नसकेपछि चेल्सीका खेलाडी निराश भइसकेका थिए । तर निर्धारित समयको मात्रै केही सेकेन्ड बाँकी हुँदा उगोचुकवुले गोल गर्दै टिमलाई हारबाट जोगाए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया