काभ्रेमा बसले किचेर महिलाको मृत्यु
काठमाडौं । काभ्रेमा बसले किचेर महिलाको मृत्यु भएको छ । भुम्लु गाउँपालिका १० छपन्न किलोमा काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा २ ख ९०६४ नम्बरको बसले बिहीबार साढे सात बजे ठक्कर दिएको हो । गम्भीर घाइते भएकी महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक महिलाको नाम खुलेको छैन । बस चालक सिन्धुपाल्चोकका रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
उता, काभ्रेको नमोबुद्धमा एक बालिका मृत भेटिएकी छिन् । नमोबद्धु–६ बस्ने १३ वर्षिय खुशी न्यौपाने मृत भेटिएकी हुन । दाप्चा खोलाको दहमा उनको शरिर भेटिएको हो।
ताजा अपडेट
-
भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह
-
आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, कार्यतालिका यस्तो छ
-
स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा कतारले रच्यो इतिहास
-
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी


प्रतिक्रिया