मन्त्रिपरिषद्का १८ निर्णयः दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत, तीन देशमा महावाणिज्यदूत नियुक्त
काठमाडौं । गत १३ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक भएका छन् । बैठकले दुई मन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको छ भने तीन देशमा महावाणिज्यदूत नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री र कानूनमन्त्रीको विदेश भ्रमण स्वीकृत गरेको हो । त्यस्तै सहसचिव झक्क प्रसाद आचार्य कोलकत्ता, भरत खनाललाई ग्वान्जाओ र लक्ष्मीप्रसाद निरौलालाई ल्हासाको महावाणिज्यदूतमा नियुक्त भएका छन्।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरुः
प्रतिक्रिया