नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल प्रहरीका ५८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षकको भदौ १७ गतेको निर्णयानुसार यी प्रहरी इन्स्पेक्टरहरूको सरुवा गरिएको हो ।
सरुवा भएको दरबन्दीबाट तलब, भत्ता पाउने गरी ५८७ प्रहरी निरीक्षकको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले जनाएको छ ।
सरुवा हुने प्रहरी निरीक्षकहरूमा अक्षयकुमार रावल, अच्युत गिरी, अच्युतराज आचार्य, अजयजंग थापा, अनिलकुमार चौधरी, अनिलकुमार बैठालगायत छन् ।
हेर्नुहोस् सरुवा भएका प्रहरी निरीक्षकहरू विस्तृत विवरण
ताजा अपडेट
-
टेलिकमकी निलम्बित प्रबन्ध निर्देशक पहाडीलाई २ लाख धरौटीमा छाड्न आदेश
-
सरकार र आन्दोलनरत चिकित्सक प्रतिनिधिबीच वार्ता जारी
-
ट्रम्पले फेरि लिए युटर्न, युक्रेनलाई थप हतियार दिने गरे घोषणा
-
भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह
-
सामान्य अंकले घट्यो नेप्से
प्रतिक्रिया